अस्ट्रेलियाको केन्द्रिय रिजर्व बैंक द्वारा गरिएको पछिल्लो ब्याज दर कटौती गर्दै १.५ % पुराएको छ। के यसले देशको आर्थिक स्थिति कम्जोर रहेको देखाएको हो त? के आगामी नवेम्बर महिनामा उक्त दरमा अझै कटौती होला त? आर्थिक सल्लाहकार बिश्वास भट्टराई तपाईंको प्रश्नहरुको जवाफ दिदै।
Share




