SKIP TO MAIN CONTENT

"के अस्ट्रेलिया रेसिस्ट हो?" - जातिबाद र रंगभेद बारे एसबीएसमा बहसको सप्ताह।

Face Up To Racism presenters
Face Up To Racism presenters Source: SBS

गए १२ महिनामा प्रत्येक पाँच आस्ट्रेलियाली मध्ये एक जनाले जातिबाद वा रंगभेद भोग्नु परेको छ हजार जनाको सहभागिता रहेको एक सर्वेक्षणले देखाएको छ। एसबीएसका लागि वेस्टर्न सिड्नी विश्वविध्यालय द्वारा गरिएको उक्त सर्वेक्षणमा शमिल अनुसन्धानकर्मीहरु भन्छन कि भेदभाव लाई रोक्न ठोस कदम नचालिए देशमा मुसलमान बिरोधि बिचारहरुले नराम्रो रुप लिनसक्ने छ।

Published

Updated

By Rajish Aryal, Kirsty Johansen, Maya Jamieson

Source: SBS

Skip to podcast episode content

गए १२ महिनामा प्रत्येक पाँच आस्ट्रेलियाली मध्ये एक जनाले जातिबाद वा रंगभेद भोग्नु परेको छ हजार जनाको सहभागिता रहेको एक सर्वेक्षणले देखाएको छ। एसबीएसका लागि वेस्टर्न सिड्नी विश्वविध्यालय द्वारा गरिएको उक्त सर्वेक्षणमा शमिल अनुसन्धानकर्मीहरु भन्छन कि भेदभाव लाई रोक्न ठोस कदम नचालिए देशमा मुसलमान बिरोधि बिचारहरुले नराम्रो रुप लिनसक्ने छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now