SKIP TO MAIN CONTENT

"नेपाली भएकै आधारमा कि काम पनि हेर्ने" - कसरी छान्ने राम्रो मोर्ट्गेज ब्रोकर?

People look at a auction sign outside a property in Beacon Hill, Sydney.
People look at a auction sign outside a property in Beacon Hill, Sydney. Source: (Bloomberg via Getty Images)

अस्ट्रेलियामा बढ्दो नेपाली संख्याका साथ् मोर्ट्गेज ब्रोकर र रियल इस्टेट एजेन्टको पेशा रोज्नेहरुको संख्या पनि बढ्दै गएको छ। यस अवस्थामा के तपाईं नेपाली सेवा प्रदायकहरु बाटै आफ्नो नयाँ घर किन्न वा बेच्न रुचाउनु हुन्छ कि काम गर्ने क्षमताको आधारमा उक्त निर्णय गर्नुहुन्छ? आफ्नो लागि उपयुक्त हुने मोर्ट्गेज ब्रोकर र रियल इस्टेट एजेन्ट कसरी चुन्नेबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईको विचार यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा बढ्दो नेपाली संख्याका साथ् मोर्ट्गेज ब्रोकर र रियल इस्टेट एजेन्टको पेशा रोज्नेहरुको संख्या पनि बढ्दै गएको छ। यस अवस्थामा के तपाईं नेपाली सेवा प्रदायकहरु बाटै आफ्नो नयाँ घर किन्न वा बेच्न रुचाउनु हुन्छ कि काम गर्ने क्षमताको आधारमा उक्त निर्णय गर्नुहुन्छ? आफ्नो लागि उपयुक्त हुने मोर्ट्गेज ब्रोकर र रियल इस्टेट एजेन्ट कसरी चुन्नेबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईको विचार यस्तो छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now