SKIP TO MAIN CONTENT

"जीवनकालमा एक पटक मात्र हुने घटना"

Gravitational Waves discovered.
Gravitational Waves discovered. Source: NASA

एक सताब्दी अगाडी अल्बर्ट आइन्स्टाइन द्वारा अन्तरिक्षमा गुरुत्वाकर्षण छालहरू बताएका थिए र अहिले उक्त छालहरुको रहेको पुष्टि बैज्ञानिकहरुले गरेकाछन्। तर जिवानकालमा एक पटक मात्र हुने घटनाको रुपमा वर्णन गरिएको उक्त खोजले विज्ञान माथि कस्तो प्रभाव पार्ला त? खगोलशास्त्री डाक्टर राजन छेत्री यसो भन्नुहुन्छ।

Published

Updated

By Rajish Aryal

Source: SBS

Skip to podcast episode content

एक सताब्दी अगाडी अल्बर्ट आइन्स्टाइन द्वारा अन्तरिक्षमा गुरुत्वाकर्षण छालहरू बताएका थिए र अहिले उक्त छालहरुको रहेको पुष्टि बैज्ञानिकहरुले गरेकाछन्। तर जिवानकालमा एक पटक मात्र हुने घटनाको रुपमा वर्णन गरिएको उक्त खोजले विज्ञान माथि कस्तो प्रभाव पार्ला त? खगोलशास्त्री डाक्टर राजन छेत्री यसो भन्नुहुन्छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now