Nepal's Ambassador to Australia, Lucky Sherpa with Australian foreign minister Julie Bishop and MP David Coleman in Canberra. Source: Lucky Sherpa
अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले हालै विदेश मंत्री जुली बिशपसँग क्यानबेरामा भेटघाट गरेकी थिइन। उक्त भेटको क्रममा यहाँ रहेका नेपाली विद्यार्थीहरुले सामना गर्नुपरेका समस्याका साथै दुई देश बिच हवाई सेवा सुरुगर्ने लगायतका विषयहरु बारे छलफल भएको राजदूत शेर्पाको भनाइ छ। जुली बिशपसँगको उक्त बैठक बारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।