SKIP TO MAIN CONTENT

के हो धेरै आत्तिने रोग र कहाँ पाउने सहयोग?

अस्ट्रेलियामा डिप्रेसन बाट प्रभावित मानिसहरुको संख्या भन्दा दुई गुना बढ़ी वा करिब बीस लाख मानिसहरु ऐंगज़ाइटी वा धेरै आत्तिने रोग बाट प्रभावित भएको अनुमान रहेको छ। ८ अक्टोबर २०१७ देखि अस्ट्रेलियामा राष्ट्रिय मानसिक स्वास्थ्य सप्ताह मनाइदा मेलबर्न मनोचिकित्सक डा. अनुपम पोखरेलले आत्तिने रोग भनेको के हो र यसको लागि कहाँ सहयोग पाउनेबारे दिनु भएको जानकारी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा डिप्रेसन बाट प्रभावित मानिसहरुको संख्या भन्दा दुई गुना बढ़ी वा करिब बीस लाख मानिसहरु ऐंगज़ाइटी वा धेरै आत्तिने रोग बाट प्रभावित भएको अनुमान रहेको छ। ८ अक्टोबर २०१७ देखि अस्ट्रेलियामा राष्ट्रिय मानसिक स्वास्थ्य सप्ताह मनाइदा मेलबर्न मनोचिकित्सक डा. अनुपम पोखरेलले आत्तिने रोग भनेको के हो र यसको लागि कहाँ सहयोग पाउनेबारे दिनु भएको जानकारी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now