SKIP TO MAIN CONTENT

बालबालिकाहरुको मोबाइल र ट्याब्लेट प्रयोग: कति घण्टा उपयुक्त?

Young kids and technologies
Source: APP

संयुक्त राज्यमा एप्पलका दुई प्रमुख शेयरधनिहरुले बालबालिकाहरुलाई धेरै घण्टा सम्म आफ्ना उपकरणहरु प्रयोग गर्नबाट रोक्न एक नयाँ सफ्टवेयरको विकास गर्न उक्त संस्था समक्ष आग्रह गरेका छन्। एप्पलको यस्तो कदमले बालबालिकाहरुमा डिजिटल उपकरणको लतलाई घटाउन सहयोग गर्न सक्ने केहि अस्ट्रेलियाली विज्ञहरुले बताएका छन् भने कहिले उक्त जिम्मेवारी अभिभावकहरु माथि जानुपर्ने बताएका छन्।

Published

Updated

By Rajish Aryal, Abbie O'Brien

Source: SBS

Skip to podcast episode content

संयुक्त राज्यमा एप्पलका दुई प्रमुख शेयरधनिहरुले बालबालिकाहरुलाई धेरै घण्टा सम्म आफ्ना उपकरणहरु प्रयोग गर्नबाट रोक्न एक नयाँ सफ्टवेयरको विकास गर्न उक्त संस्था समक्ष आग्रह गरेका छन्। एप्पलको यस्तो कदमले बालबालिकाहरुमा डिजिटल उपकरणको लतलाई घटाउन सहयोग गर्न सक्ने केहि अस्ट्रेलियाली विज्ञहरुले बताएका छन् भने कहिले उक्त जिम्मेवारी अभिभावकहरु माथि जानुपर्ने बताएका छन्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now