ठुलो स्टेज, ठुलो ध्वनि र ठुलो लाइट गितारले मात्र हैन सारंगीले पनि पाउन सक्ने लगायतका संदेशका साथ् कुटुम्ब र बिपुल छेत्रीको ब्याण्डमा पनि सारंगी वादन गर्दै आएका किरण नेपालीले एक प्रचार अभियान सुरु गरेका छन्। नेपाली युवाहरुमा सारंगी प्रतिको रुचि र विदेशमा नेपाली लोक बाजाहरुको पहिचान बढाउने लक्ष्यका साथ् आफुले सुरु गरेको प्रोजेक्टबारे किरण नेपालीले एसबीएस नेपालीसँग गरेको कुराकानी।
Share