जमिनमा भेटिने सुन र आकाशमा ताराहरुको ठक्कर बीचको सम्बन्ध के?
Animated representation of two neutron stars merging. Source: NASA/Goddard Space Flight Center
१३० मिलियन वर्ष अगाडी दुई ताराहरू एक आपसमा ठोक्किए र तरङ्गहरुको सिर्जना गरे। अहिले आएर उक्त तरङ्गहरुलाई पृथ्वीमा बैज्ञानिकहरुले पहिलो पटक देख्न सफल हुनु एकदमै ठुलो कुरा भएको उनीहरुको भनाइ छ। खगोलशास्त्री डा. प्रज्वल काफ्ले उक्त तरङ्ग देखिनुको महत्वबारे यसो भन्नुहुन्छ।