नेतृत्व गर्न सिक्दै - युवा नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धि सिड्नीमा कार्यक्रम हुँदै
Pjay Shrestha Source: Facebook
तीस बर्ष उमेर सम्ममा विश्वव्यापी रूपमा युवाहरु का लागि मेन्टरिङ्ग सेवा र एक र निजि व्यवसाय पनि सुरुगर्ने लक्ष्य राखेका प्रमेज 'पिजे' श्रेष्ठले सिड्नीमा युवा नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धि एक कार्यक्रम आयोजना गर्दैछन्। मार्च ११ तारिक हुने उक्त कार्यक्रममा व्यक्तिगत विकासको लागि प्रेरणादायी व्यक्तित्वहरुको प्रस्तुति हुने श्रेष्ठ बताउँछन्।