SKIP TO MAIN CONTENT

लिजमोरको बाढीमा तीन दर्जन नेपाली प्रभावित

Supplied aerial imagery by Nearmap obtained on Thursday, March 3, 2022, of flood waters in Lismore, northern New South Wales, (AAP Image/Supplied by AERIAL IMAGERY BY NEARMAP) NO ARCHIVING, EDITORIAL USE ONLY
Supplied aerial imagery by Nearmap obtained on Thursday, March 3, 2022, of flood waters in Lismore, northern New South Wales, (AAP Source: AAP

न्यु साउथ वेल्सको उत्तर पूर्वी क्षेत्र लिजमोरमा बसोबास गरिरहेका करिब तीन दर्जन नेपाली बाढीबाट प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। लगातारको वर्षाका कारण उनीहरू शरण खोज्दै अन्यत्र जानु परेको छ। हामीले बाढी प्रभावित नेपाली र गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका तर्फबाट ट्रेजरर अनिल पोखरेलसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

न्यु साउथ वेल्सको उत्तर पूर्वी क्षेत्र लिजमोरमा बसोबास गरिरहेका करिब तीन दर्जन नेपाली बाढीबाट प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। लगातारको वर्षाका कारण उनीहरू शरण खोज्दै अन्यत्र जानु परेको छ। हामीले बाढी प्रभावित नेपाली र गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका तर्फबाट ट्रेजरर अनिल पोखरेलसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now