हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार १ डिसेम्बर २०२२

Source: AAP
अस्ट्रेलियाका सूचना आयुक्तले मेडिबैंकको डाटा प्रयोगको अभ्यासलाई लिएर अनुसन्धान थाल्ने लगायतको पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
Share