मानसिक स्वास्थ्यबारे कुरा गर्न अस्ट्रेलियाका नेपालीहरुलाई प्रोत्साहित गर्न - के गर्ने, के नगर्ने?
AAP Source: AAP
मानसिक स्वास्थ्यबारे कुरा गर्नु अझैपनि धेरै मानिसहरुलाई गारो लाग्ने विषय रहंदा, अस्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्नो मानसिक स्वास्थ्यबारे कुरागर्न कसरी प्रोत्साहित गर्न सकिन्छ त? यसमा यहाँ रहेका नेपाली सामुदायिक संस्थाहरुले कस्तो भूमिका निभाउँन सक्लान त? मेलबर्नमा मनोचिकित्सकको रूपमा कार्यरत डा. अनुपम पोखरेलको बिचार यस्तो छ।