SKIP TO MAIN CONTENT

माछापुच्छ्रे क्लबले जिते जीएनसी फुटबल प्रतियोगिता

Members of Machhapuchhre FC celebrating their win at the GNC competition final held in Sydney on Sunday 11 June 2017.
Members of Machhapuchhre FC celebrating their win at the GNC competition final held in Sydney on Sunday 11 June 2017. Source: Sameer Ghimire

सिड्नी स्थित गोर्खा नेप्लिज कम्युनिटी द्वारा आयोजना गरिएको अठारौँ बार्षिक फुटबल प्रतियोगिताको फाइनलमा माछापुच्छ्रे क्लबले द राइजिङ्ग गोर्खाजलाई १ - ० ले पराजित गरेको छ। आइतबार,११जून,पश्चिम सिड्नीको चिपिंग नोर्टोन स्थित मैदानमा भएको उक्त खेलको एक मात्र गोल माछापुच्छ्रेका बिनम होनाले गरेका थिए। बिजयी टोलीका केहि सदस्यहरुसँगको समीर घिमिरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सिड्नी स्थित गोर्खा नेप्लिज कम्युनिटी द्वारा आयोजना गरिएको अठारौँ बार्षिक फुटबल प्रतियोगिताको फाइनलमा माछापुच्छ्रे क्लबले द राइजिङ्ग गोर्खाजलाई १ - ० ले पराजित गरेको छ। आइतबार,११जून,पश्चिम सिड्नीको चिपिंग नोर्टोन स्थित मैदानमा भएको उक्त खेलको एक मात्र गोल माछापुच्छ्रेका बिनम होनाले गरेका थिए। बिजयी टोलीका केहि सदस्यहरुसँगको समीर घिमिरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now