SKIP TO MAIN CONTENT

मधेसी मोर्चाको समस्या - "चुनावमा जान पनि अप्ठ्यारो न जान पनि अप्ठ्यारो"

UDMF leaders in Nepal meeting with PM Pushpa Kamal Dahal.
UDMF leaders in Nepal meeting with PM Pushpa Kamal Dahal. Source: PM Office

प्रादेशिक सीमांकन र संबिधान संसोधन लगायतका आफ्ना माग पुरा नभए सम्म स्थानीय तहको चुनाव हुन नसक्ने भनि बताइरहेको मधेसी मोर्चा अहिले अप्ठ्यारो अवस्थामा रहेको बताउँछन् द्वन्द समाधान बिज्ञ डा. बिष्णु राज उप्रेती। नेपालमा हाल देखिएका राजनैतिक समस्या समाधानका लागि कुन दलले कस्तो भूमिका निभाउन सक्लान त भन्नेबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

प्रादेशिक सीमांकन र संबिधान संसोधन लगायतका आफ्ना माग पुरा नभए सम्म स्थानीय तहको चुनाव हुन नसक्ने भनि बताइरहेको मधेसी मोर्चा अहिले अप्ठ्यारो अवस्थामा रहेको बताउँछन् द्वन्द समाधान बिज्ञ डा. बिष्णु राज उप्रेती। नेपालमा हाल देखिएका राजनैतिक समस्या समाधानका लागि कुन दलले कस्तो भूमिका निभाउन सक्लान त भन्नेबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now