"धेरै अस्ट्रेलियालीहरु आफ्नो मानसिक स्वास्थ्य समस्याबारे अनविज्ञ"
Depression is now the leading cause of ill health and disability worldwide, according to the WHO. Source: AAP
अस्ट्रेलियामा मानसिक स्वास्थ्यको अवस्था गम्भीर रहेको देशकै सबै भन्दा ठुलो भनिएको एक अध्यानमा बताइएको छ। "अस्ट्रेलियाज बिगेस्ट मेन्टल हेल्थ चेक-इन" नामक उक्त अध्यनको लागि १८ देखि ८९ वर्ष उमेरका ३१०२ जनाको सर्वेक्षण गरिएको थियो। सर्वेक्षणमा सहभागी भएका मध्ये ३९ प्रतिशतले डिप्रेशन वा अवसाद र ३७ प्रतिशतले एङ्गजाइटी वा अधिक चिन्ता बाट प्रभावित भएको देखिएको थियो। के हुन् त मानसिक स्वास्थ्य समस्याका प्रारम्भिक संकेत? यसबारे मेलबर्न मनोचिकित्सक डाक्टर अनुपम पोखरेलको बिचार।