SKIP TO MAIN CONTENT

तेजु चौहान भए वर्षकै उत्कृष्ट नागरिक

Teju Chouhan
Teju Chouhan Source: Teju Chouhan

भुटान बाट नेपाल हुँदै अस्ट्रेलिया पुगेका नेपाली भाषी तेजु चौहानलाई न्यु साउथ वेल्स राज्यमा रहेको वोडोंगा नामक शहरको २०१७ उत्कृष्ट नागरिकको उपाधि द्वारा सम्मानित गरिएको छ। अस्ट्रेलिया दिवसको अवसरमा प्रधान गरिएको उक्त पुरस्कार र आफ्नो सामुदायिक कामबारे तेजु चौहानले एसबीएस नेपालीलाई यसो बताए।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

भुटान बाट नेपाल हुँदै अस्ट्रेलिया पुगेका नेपाली भाषी तेजु चौहानलाई न्यु साउथ वेल्स राज्यमा रहेको वोडोंगा नामक शहरको २०१७ उत्कृष्ट नागरिकको उपाधि द्वारा सम्मानित गरिएको छ। अस्ट्रेलिया दिवसको अवसरमा प्रधान गरिएको उक्त पुरस्कार र आफ्नो सामुदायिक कामबारे तेजु चौहानले एसबीएस नेपालीलाई यसो बताए।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now