नेपाल- अस्ट्रेलिया व्यापार बढाउन मेलबर्नमा 'बिजनेस च्याम्बर' स्थापना हुने
Nepal's consul general for Victoria, Chandra Yonzon. Source: Consulate General of Nepal in Victoria
भिक्टोरियाका लागि नेपालका महावाणिज्य दुत चन्द्र योञ्जनले अस्ट्रेलिया र नेपाल बीच व्यापार र लगानी बढाउने उद्देश्यका साथ् मेलबर्नमा एक बिजनेस च्याम्बर स्थापना गर्नेबारे प्रारम्भिक वार्ता सुरु गरेकाछन्। मेलबर्न स्थित नेपाली व्यवसायीहरुसँग केहि दिन अगाडी भएको उक्त वार्तामा के कस्ता कुरा भएकोबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।