June 22, 2026: Argentina forward Lionel Messi celebrates his history-making goal during FIFA World Cup group stage action between Argentina and Austria at Dallas Stadium in Arlington, Texas. Source: SIPA USA / Michael Dorn/Cal Sport Media/Sipa USA/AAP Image
विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने नयाँ खेलाडीको उदय र खराब मौसमका कारण यस प्रतियोगितामा पहिलो पटक खेल रोकिएको लगायत १२औँ दिनको अपडेट सुन्नुहोस्, फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो प्रस्तुतिमा।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।