Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"लाखौं अस्ट्रेलियालीहरू सुपरएनुएशन भुक्तानीबाट बन्चित"

AAP
AAP Source: AAP

एक नयाँ रिपोर्टका अनुसार २४ लाख अस्ट्रेलियालीहरुले आफुले पाउनुपर्ने सुपरएनुएशन भुक्तानी मध्ये पुरै वा ठुलो मात्रामा पाउन बाट बन्चित भएका छन्। अष्ट्रेलियन कर कार्यालय र तथ्यांक बिभागको संयोजनमा तैयार पारिएको उक्त रिपोर्टमा भनिएको छ कि केही रोजगारदाताहरुले अनिवार्य रहेको सुपरएनुएशन भुक्तानी नगर्दै वार्षिक $ 3.6 अर्ब डलर सम्मको नाफा हाथ पारी रहेकाछन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

एक नयाँ रिपोर्टका अनुसार २४ लाख अस्ट्रेलियालीहरुले आफुले पाउनुपर्ने सुपरएनुएशन भुक्तानी मध्ये पुरै वा ठुलो मात्रामा पाउन बाट बन्चित भएका छन्। अष्ट्रेलियन कर कार्यालय र तथ्यांक बिभागको संयोजनमा तैयार पारिएको उक्त रिपोर्टमा भनिएको छ कि केही रोजगारदाताहरुले अनिवार्य रहेको सुपरएनुएशन भुक्तानी नगर्दै वार्षिक $ 3.6 अर्ब डलर सम्मको नाफा हाथ पारी रहेकाछन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now