आप्रवासी कामदारहरुलाई शोषण बाट जोगाउन नयाँ मोबाइल एप
The Fair Work Ombudsman's app aims to reduce the number of cases that end in court over record keeping failures by employers Source: AAP
अस्ट्रेलियाका केहि उद्योग व्यवसायमा काम गर्ने युवा र आप्रवासीहरुलाई शोषण र तोकिएको भन्दा कम तलब दिने जस्ता गतिबिधि बाट जोगाउने योजनाका साथ् एक नया मोबाइल फोन एप सार्वजनिक गरिएको छ। "रेकर्ड माइ आवर्स" नामक कार्यस्थल लोकपाल द्वारा मार्च १७ मा सार्वजनिक गरिएको उक्त एप मर्फात कामदारहरुले आफुले कति घण्टा र कहाँ काम गरेकोबारे जानकारी राख्न सक्नेछन्। लोकपाल न्याटलि जेम्सका अनुसार उक्त एपले कामदारहरुलाई सजिलै संग उक्त जानकारी रेकर्ड गर्न सहयोग गर्ने छ।