SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा मेरो प्राथमिकता - राजदूत लक्की शेर्पा

Lucky Sherpa, Nepal's Ambassador to Australia, presenting her credential to the Australian governor general.
Lucky Sherpa, Nepal's Ambassador to Australia, presenting her credential to the Australian governor general. Source: Lucky Sherpa

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले गए २७ जुनमा गभर्नर पिटर कोसग्रोव समक्ष आफ्नो ओहोदाको प्रामाणपत्र पेश गर्दै औपचारीक रूपमा आफ्नो काम सुरु गरिसकेकी छन्। यस अन्तर्गत आगामी चार वर्षका उनको योजना के रहेको छ त? साथै क्यानबेरा स्थित नेपाली दूताबासमा रहेको कथित कम्जोर ग्राहक सेवाको सुधारमा उनले के कस्ता कदम चाल्ने छन् त? राजदूत शेर्पाले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले गए २७ जुनमा गभर्नर पिटर कोसग्रोव समक्ष आफ्नो ओहोदाको प्रामाणपत्र पेश गर्दै औपचारीक रूपमा आफ्नो काम सुरु गरिसकेकी छन्। यस अन्तर्गत आगामी चार वर्षका उनको योजना के रहेको छ त? साथै क्यानबेरा स्थित नेपाली दूताबासमा रहेको कथित कम्जोर ग्राहक सेवाको सुधारमा उनले के कस्ता कदम चाल्ने छन् त? राजदूत शेर्पाले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now