राष्ट्र राष्ट्रियता र सकारात्मक जीवनबारे सिड्नी र मेलबर्नमा कार्यक्रम हुँदै
Source: Maheshwar Sharma
राष्ट्र, राष्ट्रियता र सकारात्मक जीवनको लागि भन्दै सिड्नी र मेलबर्नमा आयोजना हुन लागेको एक कार्यक्रमका लागि पूर्व मन्त्रिपरिषदका अध्यक्ष र पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मीको रेग्मीको प्रमुख आतिथ्य रहने भएको छ। फेब्रुअरीमा हुने उक्त कार्यक्रममा विश्व शान्ति परिषदका दुत राजन शर्मा, प्रख्यात संचारकर्मि प्रेम बानियाँ र ,नागरिक समुहका प्रमुख निगम हुमागाईं लगायतको पनि प्रस्तुती रहने बताइएको छ। सिड्नी कार्यक्रमको लागि आयोजक समूहका सदस्य रहेका महेश्वर शर्मा यसबारे एसबीएस नेपालीसँग कुरा गर्दै।