"राष्ट्रिय उद्यमी सम्मेलन व्यवसाय गर्न चाहने हरुका लागि पनि"
NRNA President Surendra Sigdel. Source: Surendra Sigdel
गैर आवासीय नेपाली संघ अस्ट्रेलिया द्वारा सिड्नीमा आयोजना गर्न लागिएको पहिलो राष्ट्रिय उद्यमी सम्मेलन हाल निजि व्यवसायमा संलग्न रहेका र भविष्यमा व्यवसाय सुरुगर्ने सोचिरहेका सबैका लागि उपयुक्त हुने बताउँछन् एनआरएनए अध्यक्ष सुरेन्द्र सिग्देल। निशुल्क प्रवेश रहेको उक्त सम्मेलन आगामी ५ फेब्रुअरीको दिन हुँदै छ।