रुगा खोकी वा दुखाई कम गर्ने औषधि चाहियो? आफ्नो जीपी कहाँ तपाईंलाई जानुपर्ला।
Various prescription painkillers for sale at a pharmacy in Melbourne, Saturday, July 7, 2012. Source: AAP
फेब्रुअरी १, २०१८ देखि अस्ट्रेलियामा कम डोजका कोडिन युक्त औषधि किन्न डाक्टर बाट प्रेस्क्रिप्शन लिनु पर्ने प्रावधान लागु भएको छ। उक्त प्रतिबन्ध पानाडीन, न्युरोफेन प्लस, मर्सिनडोल जस्ता दुखाई कम गर्ने र कोड्रल र डेमेजिन जस्ता रुगा खोकीका औषधिहरु समावेश गरिएका छन्। स्वास्थ्य मन्त्री ग्रेग हंट भन्छन् कि उक्त योजनाले वार्षिक रूपमा कोडिन विषाक्तताबाट मृत्यु हुने १०० जनाको ज्यान जोगाइन सकिने छ।