SKIP TO MAIN CONTENT

आजका प्रमुख समाचार: मङ्गलवार, ८ सेप्टेम्बर २०२६

Digger removing car debris from landslide.
Earthmovers remove mangled car debris from a landslide caused by heavy rains in Kathmandu. Source: AP / Sujan Gurung / AP

नेपाल–तिब्बत बाढी प्रभावित क्षेत्रमा ३६ जना अस्ट्रेलियन सम्पर्कविहीन, ‘अस्ट्रेलियन फ्यामिली सपोर्ट हब’ सुरु लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।


Published

Source: SBS


Skip to podcast episode content

नेपाल–तिब्बत बाढी प्रभावित क्षेत्रमा ३६ जना अस्ट्रेलियन सम्पर्कविहीन, ‘अस्ट्रेलियन फ्यामिली सपोर्ट हब’ सुरु लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now