Prime Minister of Vanuatu Jotham Napat and Australian Prime Minister Anthony Albanese sign the Nakamal agreement during the Australia–Vanuatu Leaders’ Meeting at Parliament House in Canberra, Monday, June 29, 2026. (AAP Image/Lukas Coch) NO ARCHIVING Source: AAP / LUKAS COCH/AAPIMAGE
अस्ट्रेलिया र प्यासिफिक राष्ट्र भानुवाटुले ५० करोड डलर बराबरको एक आर्थिक तथा सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। लामो समयदेखि प्रतीक्षित यस सम्झौताले अस्ट्रेलियालाई उक्त टापु देशको प्राथमिक सुरक्षा साझेदारका रूपमा स्थापित गरेको छ, तर अस्ट्रेलियाका प्रधानमन्त्रीले सुरुमा चाहे जस्तो बलियो सम्झौता भने यो होइन। र चीनले यसमा कस्तो भूमिका खेल्छ? एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।