Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

मेलबर्न सडक दुर्घटना: एक नेपाली महिलाको मृत्यु

FILE PHOTO - A representative image of Victoria Police.

FILE PHOTO - A representative image of Victoria Police. Credit: Getty Images/Nigel Killeen

मेलबर्नको सीबीडीबाट करिब २० किलोमिटर उत्तर तर्फ पर्ने लेलरमा शुक्रवार, जुन १९ २०२६ मा भएको सडक दुर्घटनामा परि एक ४९ वर्षीय महिलाको मृत्यु भएको छ। भिक्टोरिया प्रहरीको विज्ञप्ति अनुसार आज बिहान ६ बजेको आसपास डल्टन रोड र बर्टन स्ट्रीटको इन्टरसेक्सनमा दुई वटा गाडी ठोक्किएको जानकारी पछि, आपत्कालीन सेवालाई बोलाइएको थियो। गाडीका चालक पक्राउमा परेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। एक रिपोर्ट।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

मेलबर्नको सीबीडीबाट करिब २० किलोमिटर उत्तर तर्फ पर्ने लेलरमा शुक्रवार, जुन १९ २०२६ मा भएको सडक दुर्घटनामा परि एक ४९ वर्षीय महिलाको मृत्यु भएको छ। भिक्टोरिया प्रहरीको विज्ञप्ति अनुसार आज बिहान ६ बजेको आसपास डल्टन रोड र बर्टन स्ट्रीटको इन्टरसेक्सनमा दुई वटा गाडी ठोक्किएको जानकारी पछि, आपत्कालीन सेवालाई बोलाइएको थियो। गाडीका चालक पक्राउमा परेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। एक रिपोर्ट।

यदी कोही घटनाको प्रत्यक्षदर्शी भएमा, वा घटनाको ‘ड्यासक्याम’ वा ‘सीसीटीभी फुटेज’ भएमा, वा कसैसँग घटनाबारे केही जानकारी भएमा क्राइम स्टपर्सलाई १८०० ३३३ ००० मा सम्पर्क गर्न अथवा www.crimestoppersvic.com.au मा गोप्य रूपमा रिपोर्ट गर्न आग्रह गरिएको छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा सहायताका लागि यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।

इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now