Vehicle used by Nepali Congress candidate Ram Sharan Mahat reportedly hit by an explosive device in Nepal on 17 Nov 17. Source: Nepali Congress
आगामी चुनावका लागि नेपालका राजनैतिक दलहरूले आफ्नो प्रचार अभियान जारी राखिदा, उम्मेदवार र उनीहरुका समर्थकहरुलाई लक्षित गर्दै बढ्दो संख्यामा बम हमला भएका भन्ने समाचारहरु पनि आइ रहेका छन्। माओवादी पार्टीका पूर्व सदस्यहरूले उक्त हमलाहरु गरेको अनुमान गरिंदा, के यस्ता घटनाहरू चुनाव पछि पनि जारी रहला त? द्वन्द समाधान बिज्ञ डा. विष्णु राज उप्रेती यसो भन्नुहुन्छ।