स्थानीय राजनीतिज्ञहरुको समर्थन माँझ एडिलेडको नेपाल महोत्सव प्रति रुचि बढ्दो
Renowned Nepali instrumental band Kutumba will headline the festival in Adelaide. Source: Kutumba
दक्षिण अष्ट्रेलिया कि बहुसांस्कृतिक मामिला मन्त्री ज़ोई बेट्टीसन र एडिलेड शहरका मेयर मार्टिन हेएस लगायतका स्थानीय राजनीतिज्ञहरुको समर्थनका साथ् आगामी नेपाल महोत्सवबारे स्थानीय बासिन्दाहरुको रुचि पनि बढ्दै गएको बताउँछन् गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका नबिन कंडेल। मार्च २५ को दिन मध्य एडिलेड शहरको हाइण्डमार्श स्क्वायरमा उक्त महोत्सव हुने भएकोले थप मानिसहरुलाई आकर्षित गर्न पनि मदत गर्ने आयोजक समूहका सदस्य पनि रहेका कंडेलको भनाइ छ।