Map designed by Code for Nepal. Source: Code for Nepal
केहि हप्ता अगाडी नेपालमा आएको बाडीका कारण प्रत्येक जिल्लामा भएको धनजनको क्षतिबारे तथ्यांक कोड फर नेपाल नामक एक संस्थाले सार्वजनिक गरेको थियो। नेपालमा डिजिटल साक्षरता बिकासको लागि काम गर्दै आएको उक्त संस्थाली विभिन्न सरकारी जानकारीहरुलाई संकलन गर्दै आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो। यस प्रकारका जानकारीहरु सजिलोसँग उपलब्ध भए नीति निर्माणमा ठुलो योगदान पुग्ने उक्त संस्थाको भनाइ छ। बाडी तथ्यांक लगायातका आफ्ना कामहरुबारे कोड फर नेपालका रोशन घिमिरेले एसबीएस नेपालीसँग गरेको कुराकानी ।