Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल सन्दर्भ: जाडो यामको सुरुवातसँगै डेंगी सङ्क्रमणमा कमी आएको हो?

Dengue Nepal

A youth leader of the Nepali Congress party uses a fogging machine to fumigate residential areas to kill dengue-causing mosquitoes after a dengue outbreak along the streets at Sinamangal. Source: Getty / SOPA Images/SOPA Images/LightRocket

विश्व स्वास्थ्य सङ्गठनका अनुसार २०२२ को जनवरीदेखि सेप्टेम्बरसम्म नेपालमा २८,००० भन्दा धेरै सङ्क्रमण देखिएको वा आशङ्का गरिएको थियो भने ३८ जनाको यसबाट मृत्यु भएको देखिन्छ। डेंगी रोकथामका लागि नेपाल सरकारबाट प्रतिवेदन निकाल्नु बाहेक अन्य केही काम नभएको जनस्वास्थ्यका क्षेत्रमा कार्यरत एक चिकित्सकले बताएका छन्। जनस्वास्थ्य विशेषज्ञ डा. रबिन्द्र पाण्डेसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS

Share this with family and friends

विश्व स्वास्थ्य सङ्गठनका अनुसार २०२२ को जनवरीदेखि सेप्टेम्बरसम्म नेपालमा २८,००० भन्दा धेरै सङ्क्रमण देखिएको वा आशङ्का गरिएको थियो भने ३८ जनाको यसबाट मृत्यु भएको देखिन्छ। डेंगी रोकथामका लागि नेपाल सरकारबाट प्रतिवेदन निकाल्नु बाहेक अन्य केही काम नभएको जनस्वास्थ्यका क्षेत्रमा कार्यरत एक चिकित्सकले बताएका छन्। जनस्वास्थ्य विशेषज्ञ डा. रबिन्द्र पाण्डेसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ 

थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now