Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

प्रेस स्वतन्त्रता सूचीमा नेपाल माथि उक्लेता पनि देशमा प्रेस कतिको स्वतन्त्र रह्यो त?

Journalist Kanak Mani Dixit was detained by the Commission for Investigation of Abuse of Authority (CIAA) in 2016 for alleged corruption.
Journalist Kanak Mani Dixit was detained by the Commission for Investigation of Abuse of Authority (CIAA) in 2016 for alleged corruption. Source: Nepali Times

विश्वभरका पत्रकार र संचार कर्मीहरुको हक अधिकार संरक्षण का लागि पहल गर्न कार्यरत रहेको संस्था रिपोर्टर्स विथआउट बोर्डर्स द्वारा आफ्नो प्रेस्वतन्त्रता सूची सार्वजनिक गरेको छ। प्रत्येक वर्ष सार्वजनिक हुने उक्त सूचीमा २०१७ साल पत्रकारहरुका लागि झनै गारो भएको बताइएको छ। प्रेस स्वतन्त्रताबारे जानकारी संकलन गरिएका १८० राष्ट्रहरु मध्ये झन्डै दुइ तिहाईमा पत्रकारहरुको स्थिति बिग्रदै गएको उक्त संस्थाको भनाई छ। यस अन्तर्गत अन्तराष्ट्रिय पत्रकार महासंघका दक्षिण एशिया संयोजक उज्ज्वल आचार्यले नेपालमा पत्रकारहरुले सामना गर्नुपरेका समस्याबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By Sameer Ghimire

Source: SBS

Share this with family and friends

विश्वभरका पत्रकार र संचार कर्मीहरुको हक अधिकार संरक्षण का लागि पहल गर्न कार्यरत रहेको संस्था रिपोर्टर्स विथआउट बोर्डर्स द्वारा आफ्नो प्रेस्वतन्त्रता सूची सार्वजनिक गरेको छ। प्रत्येक वर्ष सार्वजनिक हुने उक्त सूचीमा २०१७ साल पत्रकारहरुका लागि झनै गारो भएको बताइएको छ। प्रेस स्वतन्त्रताबारे जानकारी संकलन गरिएका १८० राष्ट्रहरु मध्ये झन्डै दुइ तिहाईमा पत्रकारहरुको स्थिति बिग्रदै गएको उक्त संस्थाको भनाई छ। यस अन्तर्गत अन्तराष्ट्रिय पत्रकार महासंघका दक्षिण एशिया संयोजक उज्ज्वल आचार्यले नेपालमा पत्रकारहरुले सामना गर्नुपरेका समस्याबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now