हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले २५ औँ वर्षगाँठ मनाउँदै

NAV Executive Committee. Source: Nepalese Association of Victoria/ website
सन् १९९७ मा स्थापना भएको नेप्लिज एसोसियसन अफ भिक्टोरियाले आइतबार विभिन्न कार्यक्रमहरूको आयोजना गरि आफ्नो २५ औँ बर्षगाँठ मनाउँदै छ। यसबारे न्याभका ट्रेजरर यकिन्द्र तिमिल्सिनाले एसबीएस नेपालीसँग कुरा गरेका छन्।
Share