SKIP TO MAIN CONTENT

नेपालका ‘फायरफाइटर’हरूको अस्ट्रेलियामा तालिम: के छन् मुख्य सिकाई?

Nepali firefighters completed a one-month fire management training in Australia.
Nepali firefighters completed a one-month fire management training in Australia. Credit: SBS News/Tys Occhiuzzi

हालै आगलागी व्यवस्थापन तालिमका लागि नेपालका केही अग्निनियन्त्रक (फायरफाइटर)हरूले अस्ट्रेलियामा एक तालिम कार्यक्रम पूरा गरेका छन्। अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागसँगको सहकार्यमा भएको उक्त अस्ट्रेलिया अवार्ड्स फेलोशिप अन्तर्गतको सो कार्यक्रम नेपालमा परोपकारी कामहरू गर्दै आएको गैर-नाफामूलक संस्था अस्ट्रेलियन हिमालयन फाउन्डेसनले आयोजना गरेको हो। उक्त कार्यक्रममा नेपालमा आगलागी व्यवस्थापनको क्षेत्रमा कार्यरत करिब १५ जना सहभागी भएका थिए।

Published

Updated

By Tys Occhiuzzi, SBS Nepali

Source: SBS

Skip to podcast episode content

हालै आगलागी व्यवस्थापन तालिमका लागि नेपालका केही अग्निनियन्त्रक (फायरफाइटर)हरूले अस्ट्रेलियामा एक तालिम कार्यक्रम पूरा गरेका छन्। अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागसँगको सहकार्यमा भएको उक्त अस्ट्रेलिया अवार्ड्स फेलोशिप अन्तर्गतको सो कार्यक्रम नेपालमा परोपकारी कामहरू गर्दै आएको गैर-नाफामूलक संस्था अस्ट्रेलियन हिमालयन फाउन्डेसनले आयोजना गरेको हो। उक्त कार्यक्रममा नेपालमा आगलागी व्यवस्थापनको क्षेत्रमा कार्यरत करिब १५ जना सहभागी भएका थिए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now