Turning leaves from betelnut plants into plates and bowls in Nepal. Source: Swabhiman Acharya
नेपालमा सँगै पढाई सकेका तीन जना सहपाठीहरुले ईन्जिनियरिङ्को आफ्नो काम छाड्दै सुपारीको पातबाट खानाका प्लेट र कचौरा बनाउन सुरु गरेका छन्। समाजमा रोजगारीको अवसर सिर्जना गर्ने लगायतका उद्देश्यका साथ् नेपालमै पहिलो पटक यस प्रकारको प्लेट उत्पादन शुरु गर्ने निर्णय गरेको उक्त समूहका सदस्य स्वाभिमान आचार्य बताउँछन्। यी तीन ईन्जिनियरसँगै पुर्वी नेपालका एक सुपारी किसान पनि यो नौलो प्रकारको उत्पादनमा सक्रिय रहेका छन्।