SKIP TO MAIN CONTENT

महिला र वातारण दुवैका हिमायती "नेपाली प्याड म्यान" ज्ञान महर्जन

Nepali Padman Gyan Maharjan from Khokana Lalitpur in Kathmandu Nepal
"Nepali Padman" Gyan Maharjan and young women holding indigenous sanitary pads produced by Maharjan Source: (Facebook/X-POSE Nepal)

महिनावारी हुँदा लगाउने घरेलु प्याड उत्पादन गर्ने र त्यसका फाइदाबारे जनमानसमा सचेतना फैलाउने काममा ज्ञान महर्जन लागेका करिब चार वर्ष भइसक्यो। बजारमा पाउने विभिन्न रसायन प्रयोग भएका प्याड भन्दा यस्ता घरेलु प्याड प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा गर्ने र पैसा पनि बच्ने उनी बताउँछन्। पुन: प्रयोग गर्न मिल्ने भएकाले यसले वातावरण सफा राख्न पनि मदत पुग्ने महर्जनको भनाई रहेको छ। ललितपुर खोकनाका ४१ वर्षीय महर्जनसँग हामीले यस्तो काम गर्दा के-कस्ता चुनौतीहरू उनले सामना गर्नुपरेको छ त भनेर सोधेका थियौँ।

Published

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

महिनावारी हुँदा लगाउने घरेलु प्याड उत्पादन गर्ने र त्यसका फाइदाबारे जनमानसमा सचेतना फैलाउने काममा ज्ञान महर्जन लागेका करिब चार वर्ष भइसक्यो। बजारमा पाउने विभिन्न रसायन प्रयोग भएका प्याड भन्दा यस्ता घरेलु प्याड प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा गर्ने र पैसा पनि बच्ने उनी बताउँछन्। पुन: प्रयोग गर्न मिल्ने भएकाले यसले वातावरण सफा राख्न पनि मदत पुग्ने महर्जनको भनाई रहेको छ। ललितपुर खोकनाका ४१ वर्षीय महर्जनसँग हामीले यस्तो काम गर्दा के-कस्ता चुनौतीहरू उनले सामना गर्नुपरेको छ त भनेर सोधेका थियौँ।

हाम्रो पूर्ण कुराकानी मिडिया प्लेयरमा प्ले बटन थिचेर सुन्नुहोला

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now