Sujana Rana while being deported at Lebanon airport. Source: Patrick Abi Salloum HRW
डिसेम्बर १०, २०१६ को दिन सुजना रानालाई लेबनान बाट देश निकाला गरिएपछि ह्यूमन राइट्स वच नामक संस्थाले उनको अधिकारवादी गतिविधिका कारण उनलाई लक्षित गर्दै अधिकारीहरुले उक्त कदम चालको देखिने बताएको थियो। २००७ साल देखि लेबनानमा एक घरेलु कामदारको रूपमा कार्यरत रहेकी रानाले आफुजस्तै कामगर्ने अरु महिलाहरुको अधिकारको लागि अभियन्ताको भुमिका पनि निभाउँदै आएकी थियीन। देश निकाला गरिनुमा लेबनान स्थित नेपाली समुदायका केहि सदस्यहरुको पनि हाथ रहेको उनले एसबीएस नेपालीलाई बताइन।