Nepali patient being treated in hospital. Source: Getty
नेपाली नेताहरु उपचारका लागि किन विदेश भागाभाग गर्नुको मुख्य कारण त उनीहरुकै संचालनमा रहेका मेडिकल कलेज र अस्पताल पो रहेछ त भन्छन् चट्याङ्ग मास्टर। उनको अनुसार नेताहरु आफै संलग्न रहेको स्वास्थ्य निकायलाई उनीहरुले हैन आम जनताले मात्र बिश्वास गर्न स्थिति रहेको छ।