SKIP TO MAIN CONTENT

नेपाली समीर तामांगले जिते ५० किलोमीटर अस्ट्रेलियाली दौड

Samir Tamang winning the 2017 Australian ultra trail race in Blue Mountains.
Samir Tamang winning the 2017 Australian ultra trail race in Blue Mountains. Source: Som Tamang

समीर तामाङले अस्ट्रेलियाली शहर ब्लु माउन्टेनमा आयोजना भएको २०१७ अल्ट्रा ट्रायल अन्तर्गतको पचास किलोमीटर दौडमा पहिलो स्थान प्राप्त गरेका छन्। ३२ बर्षे तामांगले चार घण्टा सात मिनेट लगाउंदै दोस्रो भएका आफ्ना प्रतिद्वन्दी भन्दा १० सेकेन्ड अगाडी मात्र उक्त दौड पुरा गरेका थिए। आफ्नो उक्त जीत र युरोपमा हुने १०० किलोमीटर दौडमा रहने आफ्नो सहभागिताबारे तामांगले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

समीर तामाङले अस्ट्रेलियाली शहर ब्लु माउन्टेनमा आयोजना भएको २०१७ अल्ट्रा ट्रायल अन्तर्गतको पचास किलोमीटर दौडमा पहिलो स्थान प्राप्त गरेका छन्। ३२ बर्षे तामांगले चार घण्टा सात मिनेट लगाउंदै दोस्रो भएका आफ्ना प्रतिद्वन्दी भन्दा १० सेकेन्ड अगाडी मात्र उक्त दौड पुरा गरेका थिए। आफ्नो उक्त जीत र युरोपमा हुने १०० किलोमीटर दौडमा रहने आफ्नो सहभागिताबारे तामांगले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now