SKIP TO MAIN CONTENT

"गमट्री ठगी" बाट पीड़ित भएका मेलबर्नका नेपालीहरुलाई अगाडी आउन आग्रह

Gumtree

गमट्री नामक वर्गीकृत विज्ञापनको वेबसाइट मार्फत ठगीमा परेका मेलबर्नका नेपाली समुदायका सदस्यहरुलाई प्रहरी समक्ष सम्पर्क गर्न आग्रह गरिएको छ। मेलबर्नका एक दर्जन भन्दा बढी नेपाली विद्यार्थीहरुलाई ठगी गरिएको भन्ने बयान भिक्टोरिया प्रहरीलाई बुझाइए पछि प्रहरी द्वारा एक व्यक्तिलाई कथित "धोखाधडी र ठगी" को आरोपमा पक्राउ गरिएको बताइएको छ। उक्त व्यक्तिको हिरासतका साथ् प्रहरी द्वारा अन्य सम्भावित पीडितहरुलाई पनि अगाडी आउन आग्रह गरिएको हो। भिक्टोरियाको नेपाली संघ (एनएभी) कि दीपा राईले उक्त कथित ठगीको उजुरी तैयार पार्न विद्यार्थीहरुलाई गरेको मदत पीडितहरुले थप सहयोग कसरी पाउन सक्छन भन्नेबारे एसबीएस नेपालीसँग गरको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

गमट्री नामक वर्गीकृत विज्ञापनको वेबसाइट मार्फत ठगीमा परेका मेलबर्नका नेपाली समुदायका सदस्यहरुलाई प्रहरी समक्ष सम्पर्क गर्न आग्रह गरिएको छ। मेलबर्नका एक दर्जन भन्दा बढी नेपाली विद्यार्थीहरुलाई ठगी गरिएको भन्ने बयान भिक्टोरिया प्रहरीलाई बुझाइए पछि प्रहरी द्वारा एक व्यक्तिलाई कथित "धोखाधडी र ठगी" को आरोपमा पक्राउ गरिएको बताइएको छ। उक्त व्यक्तिको हिरासतका साथ् प्रहरी द्वारा अन्य सम्भावित पीडितहरुलाई पनि अगाडी आउन आग्रह गरिएको हो। भिक्टोरियाको नेपाली संघ (एनएभी) कि दीपा राईले उक्त कथित ठगीको उजुरी तैयार पार्न विद्यार्थीहरुलाई गरेको मदत पीडितहरुले थप सहयोग कसरी पाउन सक्छन भन्नेबारे एसबीएस नेपालीसँग गरको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now