SKIP TO MAIN CONTENT

वार्षिक अन्तराष्ट्रिय योग दिवस मनाउँदै अस्ट्रेलियाका नेपालीहरू

Kogarah, Sydney - Nepalis in Australia celebrate International Yoga Day 2022.
Kogarah, Sydney - Nepalis in Australia celebrate International Yoga Day 2022. Source: Facebook/The Global Society for Peace and Spiritual Science Incorporated (GSPSS)

सन् २०२२ को अन्तराष्ट्रिय योग दिवसको उपलक्ष्यमा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (जीएसपीएसएस) र पेन्सहर्स्ट नेपलीज कम्युनिटीले सिड्नीको कोगरास्थित विशेष कार्यक्रम आयोजना गरेका छन्। हरेक वर्ष जुन २१ तारिखमा मनाइने यो दिवस किन महत्त्वपूर्ण छ ? यस लगायत योगले मानव जीवनमा कस्तो भूमिका खेल्छ भन्ने विषयमा जीएसपीएसएसका आचार्य राजन शर्मासँगको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

सन् २०२२ को अन्तराष्ट्रिय योग दिवसको उपलक्ष्यमा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (जीएसपीएसएस) र पेन्सहर्स्ट नेपलीज कम्युनिटीले सिड्नीको कोगरास्थित विशेष कार्यक्रम आयोजना गरेका छन्। हरेक वर्ष जुन २१ तारिखमा मनाइने यो दिवस किन महत्त्वपूर्ण छ ? यस लगायत योगले मानव जीवनमा कस्तो भूमिका खेल्छ भन्ने विषयमा जीएसपीएसएसका आचार्य राजन शर्मासँगको कुराकानी सुन्नुहोस्।

कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now