SKIP TO MAIN CONTENT

नेपालको १० वर्षे लोड शेडिंग - होला त कोहि माथि कारवाही?

Nepal electricity authority building
Nepal electricity authority building in Kathmandu. Source: NEA

लोड शेडिंगका कारण भन्दै एक दशक सम्म, दैनिक १६ घण्टा, अन्धकारमा बस्न नेपालीहरु बाध्य भएका थिए। तर सन् २००६ देखि सुरु भएको उक्त अन्धकारको शृंखला केहि व्यक्तिहरुको फाइदाको लागि मात्र भएको पत्रकार रमेश कुमार बताउँछन्। हिमाल खबरपत्रिकाको लागि गरिएको अनुसन्धानको क्रममा प्राप्त भएका भनिएका कागजपत्रहरुलाई प्रकाशित गर्दै कसरी सरकारी अधिकारी र सम्बन्धित व्यवसायीहरुले उक्त अन्धकार बाट पैसा कमाएका थिए भन्ने कुमारले बताएका छन्। अनुसन्धानको क्रममा आफुले पत्ता लगाएका कुरा र उक्त आरोपबारे कोहिमाथि कारवाही होला त भन्ने प्रश्नबारे रमेश कुमारले एसबीएस नेपालीलाई यसो बताए।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

लोड शेडिंगका कारण भन्दै एक दशक सम्म, दैनिक १६ घण्टा, अन्धकारमा बस्न नेपालीहरु बाध्य भएका थिए। तर सन् २००६ देखि सुरु भएको उक्त अन्धकारको शृंखला केहि व्यक्तिहरुको फाइदाको लागि मात्र भएको पत्रकार रमेश कुमार बताउँछन्। हिमाल खबरपत्रिकाको लागि गरिएको अनुसन्धानको क्रममा प्राप्त भएका भनिएका कागजपत्रहरुलाई प्रकाशित गर्दै कसरी सरकारी अधिकारी र सम्बन्धित व्यवसायीहरुले उक्त अन्धकार बाट पैसा कमाएका थिए भन्ने कुमारले बताएका छन्। अनुसन्धानको क्रममा आफुले पत्ता लगाएका कुरा र उक्त आरोपबारे कोहिमाथि कारवाही होला त भन्ने प्रश्नबारे रमेश कुमारले एसबीएस नेपालीलाई यसो बताए।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now