२५ बर्ष पुरानो सांगीतिक समुह नेपथ्य अझै पनि जनमानस माझ लोकप्रिय रहेको छ। आफ्नो चौथो अस्ट्रेलिया भ्रमणको क्रममा मेलबर्नमा आई पुगेको यस समुहका गायक अमृत गुरुङले आफ्नो समुहले निरन्तर लोकभाकाको संकलन र रचनामा लागेकाले आफुलाई श्रोतहरुले रुचाएको हुन सक्ने बताए।