SKIP TO MAIN CONTENT

"डिमेन्सियाबारे सुनेको पनि थिएन" - सिड्नीका नेपालीका लागि डिमेन्सियाबारे जानकारी कार्यक्रम आयोजना

Nepali participants of the Dementia information session held in Sydney on 27 Feb 2017.
Nepali participants of the Dementia information session held in Sydney on 27 Feb 2017. Source: SBS Nepali

मानिसहरुको मस्तिष्कमा असर पार्दै दैनिक जीवनयापनमा व्यापक चुनौती सिर्जना गर्ने डिमेन्सिया नामक बिमारी बाट पीड़ित रहेका अस्ट्रेलियालीहरु मध्ये २० प्रतिशत आप्रवासी पृष्ठभूमिका रहेको एक प्रमुख अभियानकारी संस्थाद्वारा बताइएको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

मानिसहरुको मस्तिष्कमा असर पार्दै दैनिक जीवनयापनमा व्यापक चुनौती सिर्जना गर्ने डिमेन्सिया नामक बिमारी बाट पीड़ित रहेका अस्ट्रेलियालीहरु मध्ये २० प्रतिशत आप्रवासी पृष्ठभूमिका रहेको एक प्रमुख अभियानकारी संस्थाद्वारा बताइएको छ।

अल्जाइमर्स अस्ट्रेलियाका अनुसार आफ्नो दोश्रो भाषाको रूपमा अंग्रेजी बोल्ने व्यक्तिहरु जसलाई डिमेन्सिया भएका छन् उनीहरुले अंग्रेजी बोल्न पनि बिर्सन सक्ने भएकोले यसबाट समुदायमा थप समस्या उत्पन्न हुन सक्नेछ।  यसैक्रममा सिड्नीका नेपालीहरुलाई डिमेन्सियाबारे जानकारी गराउन आयोजना भएको एक कार्यक्रममा केहि सहभागीहरुले आफुले उक्त बिमारीबारे पहिलो पटक सुनेको पनि बताएका थिए।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now