SKIP TO MAIN CONTENT

"बालबालिकाहरुका खेलमा अभिभावकहरुको आक्रमक व्यवहार रोक्न नयाँ अभियान"

Kids playing sport
Source: Getty

"लेट किड्स बी किड्स" नामक एक नयाँ अभियानका साथ् बालबालिकाहरुका खेलकूद प्रतियोगितामा केहि अभिभावकहरुको आक्रमक व्यवहारलाई अन्त्य गर्ने प्रयास गरिंदैछ। अस्ट्रेलियाका राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक एन्ज पस्टकोग्लु लगायत केहि अन्य प्रख्यात खेलाडीहरुले पनि उक्त अभियान प्रति आफ्नो समर्थन जताएका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

"लेट किड्स बी किड्स" नामक एक नयाँ अभियानका साथ् बालबालिकाहरुका खेलकूद प्रतियोगितामा केहि अभिभावकहरुको आक्रमक व्यवहारलाई अन्त्य गर्ने प्रयास गरिंदैछ। अस्ट्रेलियाका राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक एन्ज पस्टकोग्लु लगायत केहि अन्य प्रख्यात खेलाडीहरुले पनि उक्त अभियान प्रति आफ्नो समर्थन जताएका छन्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now