SKIP TO MAIN CONTENT

भिसा निती: दक्ष कामदार भित्र्याउन सरकारी जोड

Australian Visa and Passport
Australian Visa and Passport Credit: Visa Reporter

कामदार अभावलाई सम्बोधन गर्न अस्ट्रेलिया सरकारले स्थायी बसोबासको सङ्ख्यालाई बढाउन सक्ने चर्चाकाबीच, कुन क्षेत्रका मानिसहरू प्राथमिकतामा पर्ने छन् त? नयाँ आर्थिक वर्षसँगै भिसा सम्बन्धी भएका परिवर्तन र सरकारी प्राथमिकताका विषयमा अध्यागमन एजेन्ट निरज श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

कामदार अभावलाई सम्बोधन गर्न अस्ट्रेलिया सरकारले स्थायी बसोबासको सङ्ख्यालाई बढाउन सक्ने चर्चाकाबीच, कुन क्षेत्रका मानिसहरू प्राथमिकतामा पर्ने छन् त? नयाँ आर्थिक वर्षसँगै भिसा सम्बन्धी भएका परिवर्तन र सरकारी प्राथमिकताका विषयमा अध्यागमन एजेन्ट निरज श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुहोस्।

यहाँ प्रस्तुत भएका जानकारी सामान्य मात्र हुन् र तपाईँमा लागु नहुन पनि सक्छ, आधिकारिक जानकारीका लागि आफ्नो अध्यागमन एजेन्टसँग सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now