SKIP TO MAIN CONTENT

बहु-सांस्कृतिक सद्भावका लागी सिड्नीमा एक महोत्सवको आयोजना हुँदै

Multicultural event
Source: NKSSP Australia/ facebook

आगामी २४ अप्रिलमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियासँगको सहकार्यमा बहु-सांस्कृतिक महोत्सव आयोजना गर्दै छ। नेपाल लगायत अन्य ६ राष्ट्र राष्ट्रका संस्कृति झल्काउने उक्त महोत्सवमा नेपाल भित्रकै विभिन्न भाषा तथा संस्कृति पनि अवलोकन गर्न पाइने छ। यस महोत्सवका बारेमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजता केसी, उपाध्यक्ष तथा उक्त कार्यक्रमकी संयोजक सीमा रोशी र एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

आगामी २४ अप्रिलमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियासँगको सहकार्यमा बहु-सांस्कृतिक महोत्सव आयोजना गर्दै छ। नेपाल लगायत अन्य ६ राष्ट्र राष्ट्रका संस्कृति झल्काउने उक्त महोत्सवमा नेपाल भित्रकै विभिन्न भाषा तथा संस्कृति पनि अवलोकन गर्न पाइने छ। यस महोत्सवका बारेमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजता केसी, उपाध्यक्ष तथा उक्त कार्यक्रमकी संयोजक सीमा रोशी र एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now