SKIP TO MAIN CONTENT

बन्दैन टासमानिया अल्पसंख्यक सरकार? वास्तविकतालाई बुझौं भन्छ ग्रीन्स पार्टी

Tasmania Election
Labor leader Rebecca White (left) and Liberal leader Will Hodgman (right). Source: AAP Image/Rob Blakers/Phillip Biggs

आगामी शनिबार वा मार्च ३, २०१८ मा अस्ट्रेलियाली राज्य टासमानियामा आम निर्वाचन हुँदै छ। उक्त चुनावमा विजयी हुँदै पुनः सत्तामा फर्किने वर्तमान लिबरल सरकारको आशा रहेको छ। तर लेबर पार्टीले चाहिं राज्यका पब र क्लबहरुबाट पोकर मेशिन हटाउँने भनि व्यक्त गरेको प्रतिवद्धताले वील होड़जम्यानको पहिलो कार्यकाललाई अन्त्य गराउन सक्ने सम्भावना रहेको पनि कहिले बताएकाछन्। दुबै पार्टी द्वारा चुनावमा बहुमत प्राप्त नगरे सरकार नबनाउने भनि बताइएको छ तर ग्रीन्स पार्टी कि नेत्री भने लेबर र लिबरल पार्टीले वास्तविकतालाई बिर्सन नहुने बताएकी छिन्।

Published

Updated

By Rajish Aryal, Rosemary Bolger

Source: SBS

Skip to podcast episode content

आगामी शनिबार वा मार्च ३, २०१८ मा अस्ट्रेलियाली राज्य टासमानियामा आम निर्वाचन हुँदै छ। उक्त चुनावमा विजयी हुँदै पुनः सत्तामा फर्किने वर्तमान लिबरल सरकारको आशा रहेको छ। तर लेबर पार्टीले चाहिं राज्यका पब र क्लबहरुबाट पोकर मेशिन हटाउँने भनि व्यक्त गरेको प्रतिवद्धताले वील होड़जम्यानको पहिलो कार्यकाललाई अन्त्य गराउन सक्ने सम्भावना रहेको पनि कहिले बताएकाछन्। दुबै पार्टी द्वारा चुनावमा बहुमत प्राप्त नगरे सरकार नबनाउने भनि बताइएको छ तर ग्रीन्स पार्टी कि नेत्री भने लेबर र लिबरल पार्टीले वास्तविकतालाई बिर्सन नहुने बताएकी छिन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now