SKIP TO MAIN CONTENT

"ठुलो छिमेकी हैन अब" - नेपाली वैज्ञानिकको पछिल्लो खोजले बदलियो आकाशगंगा बारे जानकारी

The Milky Way and Andromeda prior to the merger.
The Milky Way and Andromeda prior to the merger Source: ICRAR

हाम्रो पृथ्वी रहेको आकाशगंगा भन्दा छिमेकी एण्ड्रोमेडा नामक आकाशगंगा तीन गुणा ठुलो रहेको भन्ने पुर्व अनुमान गलत भएको खगोलशास्त्री डा. प्रज्वल काफ्लेले प्रमाणित गरेकाछन्। वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालय स्थित खगोल विज्ञान केन्द्रमा कार्यरत रहेका नेपाली भाषी काफ्लेले सन् २०१४ मा पनि आकाशगंगा बारे यस्तै खोज गरेका थिए। अन्तराष्ट्रिय जगतमै ठुलो चर्चाको विषय बनेको एण्ड्रोमेडा बारे उनको पछिल्लो खोज के हो त? यसबारे बुझाउन डा. काफ्लेले एसबीएस नेपालीलाई यसो बताए।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

हाम्रो पृथ्वी रहेको आकाशगंगा भन्दा छिमेकी एण्ड्रोमेडा नामक आकाशगंगा तीन गुणा ठुलो रहेको भन्ने पुर्व अनुमान गलत भएको खगोलशास्त्री डा. प्रज्वल काफ्लेले प्रमाणित गरेकाछन्। वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालय स्थित खगोल विज्ञान केन्द्रमा कार्यरत रहेका नेपाली भाषी काफ्लेले सन् २०१४ मा पनि आकाशगंगा बारे यस्तै खोज गरेका थिए। अन्तराष्ट्रिय जगतमै ठुलो चर्चाको विषय बनेको एण्ड्रोमेडा बारे उनको पछिल्लो खोज के हो त? यसबारे बुझाउन डा. काफ्लेले एसबीएस नेपालीलाई यसो बताए।

Video illustration of the collision between Andromeda and the Milky Way. 

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now